पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

जुम्ला, २२ असोज ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार दुई जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ ।

उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृह प्रशासन र प्रजिअहरूलाई निर्देशन दिएका छन् ।

गोरखापत्र

पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

भीम रावलको क्षेत्रबाट झपट बोहोरा उम्मेदवार

पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

आज नेकपा एस सुर्खेतको आपतकालिन वैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *