सुनको मुल्य घट्यो

काडमाडौं,२३ असार ।

बिहीबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । चाँदीको मूल्यमा भने आज वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्रोत : सेतोपाटी

सुनको मुल्य घट्यो

सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने शम्भु

सुनको मुल्य घट्यो

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *