बाफिकोटमा मददाता सम्बन्धि वडा सचिब सङ्गको अन्तरक्रिया

प्रचण्ड खत्री
रुकुम पश्चिम,१७ कात्तिक ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा मददाता सबन्धी वडा सचिव सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंसिर ४ गत्ते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्बाचनमा मतदातालाई कसरी मददान स्थलमा मद बदर हुन नदिनका लागि वडा सचिब सङ्ग अन्तरक्रिया गरिएको बाफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलिले जानकारी दिए ।

वडामा वडा सचिबको संयोजकत्वमा ३ सदस्यीय मददाता शिक्षा कार्यक्रम समिती गठन गरिएको छ । जसमा सदस्य महिला स्वयंसेवक सदस्य र वडा सचिबले तोकेको ब्यक्ति सदस्य सचिव रहने छ ।

१८ गत्ते देखि मंसिर २ गत्ते सम्म मदतादा शिक्षा कार्यक्रम सन्चालन हुने छ । अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलि , मददाता कार्यक्रम बाफिकोट गाउँपालिका फोगल पर्सन कृष्णबहादुर खत्री , स्वास्थ सयोजक जानकी मल्ल र वडा सचिबहरुको सहभागी रहेको थियोे ।

बाफिकोटमा मददाता सम्बन्धि वडा सचिब सङ्गको अन्तरक्रिया

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सानदार जित

बाफिकोटमा मददाता सम्बन्धि वडा सचिब सङ्गको अन्तरक्रिया

चुनाव प्रचार गर्न डडेल्धुराका ७ ठाउँमा आमसभा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!