एमाले–काँग्रेस–राप्रपाबाट माओवादी केन्द्र प्रवेश

प्रचण्ड खत्री
रुकुम पश्चिम, १८ फागुन ।
रुकुम पश्चिमको बाँफिकोटको नेटामा भएको जनसभामा ४ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा माओवादी केन्द्र ३, ४, ५ को सयुँक्त जसभामा एमाले–काँग्रेस– राप्रपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको ४ नम्बर पार्टी अध्यक्ष शेरबहादुर ओलीले जानकारी दिनुभएको छ ।

तिलक केसि, ठकेन्द्र केसि, ललिता बिक र सुरज रसाइलीले पार्टी प्रवेश गर्नुभएको हो । उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय स्कुलिङ बिभागका सदस्य महेन्द्र केसी (पारसमनी) ले अबिर र मालाले प्रवेश गराउनु भएको हो । अरु पार्टी भन्दा माओवादी केन्द्र बिकासको पार्टी भएको बताउँदै पार्टी प्रवेश भएको बताए ।

एमाले–काँग्रेस–राप्रपाबाट माओवादी केन्द्र प्रवेश

एनसेलका प्रयोगकर्तालाई सास्ती

एमाले–काँग्रेस–राप्रपाबाट माओवादी केन्द्र प्रवेश

उर्जा मन्त्री सिंह उद्घाटन र अनुगमनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *