हुम्लाको अदानचुलीमा सुत्केरीको मृत्यु

हुम्ला,१५ कात्तिक ।
हुम्लाको अदानचुली गाउँपालिकामा सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ५ काँखेका २० वर्षका रङ्गिता शाहीको मृत्यु भएको हो ।

दोस्रो सन्तान छोरीलाई जन्म दिएकि शाहीको ६ घण्टासम्म स्वास्थ्यमा समस्या भएको थियो । गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा शाहीको अकालमै मृत्यु भएको हो ।

नेपालबोट

हुम्लाको अदानचुलीमा सुत्केरीको मृत्यु

मतपत्र पुग्यो, पुगेन पाठ्यपुस्तक

हुम्लाको अदानचुलीमा सुत्केरीको मृत्यु

दलहरुका घोषणापत्रमा कर्णाली : कर्णाली करिडोर प्राथमिकता

Leave a comment

Your email address will not be published. Required fields are marked *