खान नपाएरै मरे नाउर र चौँरी गाई

डोल्पा,१५ कात्तिक ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया) मा घाँस खान नपाएर मरेका चौँरीगाई र नाउरहरु । निकुञ्ज क्षेत्रमा सेतक चिनी सङ्कलन गर्न गएकाहरुले नाउर र चौँरी गाईलाई हिमालतिर लखेट्ने र हिमाल परिसरमा हिउँ परेर घाँस पुरिएकाले खान नपाएर नाउर चौँरी गाई मरेको स्थानीयवासीको भनाइ छ ।

गोरखापत्र

खान नपाएरै मरे नाउर र चौँरी गाई

यी हुन् सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेविरूद्ध

खान नपाएरै मरे नाउर र चौँरी गाई

जबरजस्ती करणी गरी हत्या प्रयासको आरोपमा प्रहरीले

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!