२४ घण्टामा संक्रमण हुने भन्दा मुक्त हुने धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार १० हजार २ सय ९७ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा एक हजार ३ सय ८८ जना संक्रमित थपिएका हुन्।

यस्तै आज २४ जना संक्रमितको मृत्यु भएको छ। आज नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुने संख्या दोब्बर धेरै छ। २४ घन्टामा २ हजार २ सय ६० जना संक्रमितले कोरोनालाई जितेका छन्। यस्तै हाल देशभर ३५ हजार ७ सय ९६ जना संक्रिय संक्रमित रहेका छन्।

२४ घण्टामा संक्रमण हुने भन्दा मुक्त हुने धेरै

तेस्रो सगरमाथा म्युजिक अवार्डको घोषणा

२४ घण्टामा संक्रमण हुने भन्दा मुक्त हुने धेरै

यी हुन् तालिबानका आम्दानीका स्रोत

Leave a comment

Your email address will not be published. Required fields are marked *