राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्दैछ, – माधव नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेशमा राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्न गइरहेकाले आज खुसीको दिन भएको बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा बोल्दै उनले आफ्नो संगठनको विस्तार भइरहेको र प्रभाव बढिरहेको बताए ।

उनले प्रदेश २ मा आफ्नो दल केपी ओलीको दलभन्दा ठूलो भएको चर्चा गरे । त्यहाँ छिट्टै सरकारमा सहभागी हुन गइरहेको उनले बताए । त्यस्तै, प्रदेश १ मा पनि १५ गते आफ्नो पार्टीका राजेन्द्र राईले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने उनको भनाइ छ । त्यस विषयमा पाँच दलीय गठबन्धनमा सहमति भइसकेको उनले बताए ।

राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्दैछ, – माधव नेपाल

सुनको भाउ तोलाको ४ सय रुपैयाँले बढ्यो

राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्दैछ, – माधव नेपाल

महोत्तरीमा नक्कली नोटसहित एकजना  पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *