माओवादी केन्द्र बनगाड कुपिण्डेकाे नगर सम्मेलन जारि

दुर्गा विसि/मंसिर,११ :  नेकपा माओवादी केन्द्र बनगाड कुपिण्डे नगरपालिकाकाे नगर सम्मेलन सुरु भएको छ ।बनगाड कुपिण्डेकाे वडा नं १ देवस्थल सल्यानमा माओवादी केन्द्रकाे सम्मेलन स्थलमा नेताहरू शुभकामना दिने क्रम जारि रहेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका सल्यान जिल्ला इन्चार्ज कर्णवहादुर वुढाथाेकिले दोस्रो नगर सम्मेलनकाे उद्घाटन गरेका छन् ।

सम्मेलनमा जिल्ला तहका नेताहरु प्रतीमल वुढा,जिल्ला समन्वय समिति सदस्य धनवहादुर पुन,केशवराज शर्मा,विरवहादुर वुढा,कमल विक,गंगा विएम, दुर्गा वुढाथाेकि र २ सय भन्दा वढि प्रतिनिधि तथा अन्य कार्यकर्ताको उपस्थिति रहेको छ ।

माओवादी केन्द्रका माेमत राेकाले स्वागत मन्तव्य राखेको थिए भने सम्मेलनकाे उद्घाटन सत्रको सभा अध्यक्ष नगर अध्यक्ष किर्ति वहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव दिपक यरिले गरेका थिए ।नगरमा पहिलो पार्टी रहेको र अझै नेकपा माओवादी केन्द्रकाे संगठन चुष्त दुरुस्त वनाउन पार्टीको प्रमुख लक्ष्य रहनुपर्ने वाेल्ने वक्ताहरुकाे भनाइ रहेको थियोे ।

माओवादी केन्द्र बनगाड कुपिण्डेकाे नगर सम्मेलन जारि

नेकपा माओबादी केन्द्र बाफिकोट गाउपालिकाको दोस्रो सम्मेलन

माओवादी केन्द्र बनगाड कुपिण्डेकाे नगर सम्मेलन जारि

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा

Leave a comment

Your email address will not be published. Required fields are marked *