कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाको उम्मेदवारी घोषणा

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले काङ्ग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

कांग्रेस प्रदेश १ को मङ्सिर १६ र १७ गते विराटनगरमा अधिवेशन हुँदै छ। उनी डा शेखर कोइराला पक्षधर नेता हुन्। प्रदेश सभापतिमा सोही समूहबाट गुरुराज घिमिरे पनि दाबेदार छन्।

त्यस्तै, सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला प्यानलबाट सुधीर शिवाकोटी र उद्धव थापाको प्रदेश सभापतिमा उम्मेदवारी पर्ने चर्चा रहेको छ।

कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाको उम्मेदवारी घोषणा

पार्टीभित्र देखिएको कमजोरीको निर्मम आत्मसमीक्षा गरेको :

कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाको उम्मेदवारी घोषणा

भेरी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *