भारतमा अज्ञात समूहले गरे सात ट्रकमा आगजनी, पाँच चालकको मृत्यु

एजेन्सी । भारतको असम राज्यको दिमा हसाओ जिल्लास्थित दियुंगबरानजिक अज्ञात समूहले सातवटा ट्रकमा आगजनी गरेको छ।

यीमध्ये पाँचवटा ट्रकका चालकको जलेर मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

रिपोर्टअनुसार आगजनी पहिले धेरैपटक फायरिङ गरिएको थियो। घटना गुवाहटीबाट २०० किलोमिटर टाढा भएको थियो।

भारतमा अज्ञात समूहले गरे सात ट्रकमा आगजनी, पाँच चालकको मृत्यु

अफगानिस्तान बम विस्फोटमा मर्नेको संख्या ९० पुग्यो

भारतमा अज्ञात समूहले गरे सात ट्रकमा आगजनी, पाँच चालकको मृत्यु

नेपालगञ्ज नाकाबाट एक अर्ब ५२ करोड ३७

Leave a comment

Your email address will not be published. Required fields are marked *