औद्योगिक क्षेत्रका कर्मचारी र मजदुरलाई कोरोना विरुद्धको खोप

सुर्खेत । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका सबै कर्मचारी र मजदुरलाई कोरोना बिरुद्धको खोप लगाइएको छ ।

मंगलबार औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारी र मजदुरसमेत गरेर करिव दुईसय जनालाई कोरोना बिरुद्धको खोप लगाइएको हो ।

अत्यावश्यक सेवाहरु (डेरी, पानी, प्रेस र इन्जिनियरिङ) उद्योगहरुमा कार्यरत मजदुरलाई कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाइएको हो ।

खोप लगाएपछि औद्योग व्यवसाय गर्न सहज हुने कार्यालय प्रमुख जीवनारायण बन्जाडेले जानकारी दिए । औद्योगिक क्षेत्रमा हाल विभिन्न २१ वटा उद्योगहरु सञ्चालित छन् ।

औद्योगिक क्षेत्रका कर्मचारी र मजदुरलाई कोरोना विरुद्धको खोप

घुँयत्राे : काँ पुर्याउँछम् भनेर काँधाँ बोकेर

औद्योगिक क्षेत्रका कर्मचारी र मजदुरलाई कोरोना विरुद्धको खोप

विदेश बसेका गोपाल एसइई उत्तीर्ण भएको विषयमा

Leave a comment

Your email address will not be published. Required fields are marked *