ओलीले गल्ती स्वीकार गरी राजीनामा दिए स्वीकार्न सकिन्छ : माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरी राजीनामा दिए उनलाई स्वीकार्न सकिने बताएका छन् ।

विपक्षी गठबन्धनले राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् । ‘ओलीले गल्ती स्वीकारेर राजीनामा दिएमा उनलाई स्वीकार्न सकिन्छ,’ उनको भनाइ थियो ।

ओलीले गल्ती स्वीकार गरी राजीनामा दिए स्वीकार्न सकिन्छ : माधवकुमार नेपाल

निरन्तर वर्षा हुँदा किसानलाई धान रोप्ने चटारो

Leave a comment

Your email address will not be published. Required fields are marked *