मुख्यमन्त्री शाहीलाई गृहवासीले देखाए कालोझण्डा, बजेट दुरुपयोग गरी हेलिकप्टर चढेको आरोप

सुर्खेत । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाहीलाई कालोझण्डा देखाएर विरोध गरेका छन् ।

स्थानीय तहको बजेटसभामा सहभागी हुन कालीकोट पुगेका मुख्मन्त्री र मन्त्रीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएर विरोध गरेका हुन् । सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै विद्यार्थी विरोधमा उत्रिएका हुन् ।

विरोध प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसँगको सामान्य झडपमा दुई प्रदर्शनकारी घाइते भएका छन् ।

मुख्यमन्त्री शाहीलाई गृहवासीले देखाए कालोझण्डा, बजेट दुरुपयोग गरी हेलिकप्टर चढेको आरोप

ओलीले गल्ती स्वीकार गरी राजीनामा दिए स्वीकार्न

मुख्यमन्त्री शाहीलाई गृहवासीले देखाए कालोझण्डा, बजेट दुरुपयोग गरी हेलिकप्टर चढेको आरोप

योगसम्बन्धी जान्नुपर्ने ८ तथ्य

Leave a comment

Your email address will not be published. Required fields are marked *