संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयको गेटमै जलाए उपकूलपति सिंहको पुत्ला

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थी आन्दोलित भएका छन् । मध्यपश्चिम विश्वविद्यालयमा भइरहेको बेथितीविरुद्ध विद्यार्थी संयुक्त रुपमा आन्दोलित भएका हुन् ।

पछिल्लो समय उपकूलपति नन्दबहादुर सिंहले दुई जना प्राध्यापकलाई कारबाही गरेपछि विश्वविद्यालयमा प्राध्यापक र विद्यार्थी संगठन आन्दोलित बनेका हुन् ।

आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले चरणबवद्ध संगठनले आन्दोलनको घोषणा पनि गरेका छन् ।

उनीहरुले मंगलबार उपकूलपति र रजिष्ट्रारको पुत्ला जलाउनुका साथै राँके जुलुस प्रदर्शन गरेका थिए ।

संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयको गेटमै जलाए उपकूलपति सिंहको पुत्ला

अन्ततः बिक्री भयो नेपालगन्ज मेडिकल कलेज

संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयको गेटमै जलाए उपकूलपति सिंहको पुत्ला

खुकुरी प्रहार गरी वृद्धको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *