दोषीलाई कारबाही र क्षेतिपुर्तिको माग गर्दै, मृतक पत्रकार पोखरेलका आफन्तले गरे आन्दोलन

सुर्खेत । दुर्घटनाबाट मृतक पत्रकार खिमप्रसाद पोखरेलका आफन्तले दोषीलाई कारबाही र क्षेतिपुर्तिको माग गर्दै आन्दोलन गरेका छन ।

मृतक पत्रकार पोखरेलका परिवार तथा आफन्तहरुले आन्दोलन गरेपछि वीरेन्द्रनगर-११ स्थित पिपिराचोकमा  तनाग्रस्त भएको छ ।  ।

आफन्तहरुले सडकमा टायर बाल्दै आन्दोलन गरेका हुन् । उक्त आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।

आइतबार दिउसो सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै सडक दुर्घटनामा पोखरेलको ज्यान गएको थियो ।

 दोषीलाई कारबाही र क्षेतिपुर्तिको माग गर्दै, मृतक पत्रकार पोखरेलका आफन्तले गरे आन्दोलन

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

 दोषीलाई कारबाही र क्षेतिपुर्तिको माग गर्दै, मृतक पत्रकार पोखरेलका आफन्तले गरे आन्दोलन

बाफिकोट गाउँपालिका-३ काे वडासभा सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *