युरो कपमा आज चार खेल हुँदै

एजेन्सी । युरो कप फुटबलमा आज चार खेल हुँदैछन् । जारी युरो कपको समूह चरण अन्तर्गत आज समूह ’बी’ र समूह ’सी’ का दुई दुई खेल हुनेछन् ।

समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन्। युक्रेन र अष्ट्रियाबीचको खेल ९ः४५ बजे नै सुरु हुनेछ ।

समूह ’बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ। दुई टिमबीचको खेल राति १२ः४५ मै सुरु हुनेछ ।

युरो कपमा आज चार खेल हुँदै

कोलम्बियाविरुद्ध पेरुको जित

युरो कपमा आज चार खेल हुँदै

नेपालमा कोरोनाभाइरसको नयाँ म्युटेसन भेटियो

Leave a comment

Your email address will not be published. Required fields are marked *