अमेरिकामा सवारी दुर्घटना १० जनाको मृत्यु, पाँच घाइते

एजेन्सी । अमेरिकाको अलाबामा राज्यमा आँधीका कारण १८ वटा सवारी साधन जुध्दा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु नौ महिनादेखि १७ वर्षसम्मका बालबालिका रहेको बीबीसीले जनाएको छ। पाँच जना घाइते भएका छन् ।

आँधीहुरी र चिप्लो सडकमा सवारी साधनले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।​ अलाबाको इस्काम्बीय काउन्टीमा समुद्री आँधीका कारण कम्तिमा ५० भन्दा बढी घर ध्वस्त भएको छ ।

अमेरिकामा सवारी दुर्घटना १० जनाको मृत्यु, पाँच घाइते

चीनले लगायो एक अर्ब डोज खोप

Leave a comment

Your email address will not be published. Required fields are marked *