जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित

काठमाडौं । जनता समाजवादी पार्टी ‍(जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका करीब दुई दर्जन सांसदहरुको उपस्थिति छ।

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने सांसद् प्रदिप यादवले बताए।

जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित

चीनले ठूलो साइबर आक्रमण गरेको अमेरिका‚ वेलायत

Leave a comment

Your email address will not be published. Required fields are marked *