ज्वाला संग्रौलासहित पाँच जना पक्राउ

काठमाडौं । सामाजिक अभियन्ताका नाममा विभिन्न घटनामा विवादित बनेकी ज्वाला संग्रौलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त गौशाला भित्रै खुश्वु घिमिरेमाथि कुटपिट गरेको घटनामा अनुसन्धानका लागि संग्रौलासहितकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले संग्रौलासहित उनको समूहका शर्मिला वाइवा र हिमालय उपाध्यायलाई पक्राउ गरिएको बताए ।

उक्त कुटपिटको घट्नामा मुछिएका शुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरिएको बस्नेतले जानकारी दिए । संग्रौलाले यसअघि महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक मणिकान्त झासँग पनि लफडा गरेकी थिइन् ।

ज्वाला संग्रौलासहित पाँच जना पक्राउ

२४ सय ४२ मा कोरोना पुष्टि, ५१

ज्वाला संग्रौलासहित पाँच जना पक्राउ

दुर्घटनामा घाईते भएका पत्रकार पाेखरेलकाे मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *