भारतद्वारा आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण

काठमाण्डौ : भारतले आणविक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण गरेको छ ।

पूर्वी राज्य ओडिसाको अब्दुल कलाम टापुमा हिजो मिसाइल परीक्षण गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयका अनुसार नयाँ पुस्ताको मिसाइल प्रक्षेपणले सबै मिसन उद्देश्यहरू पूरा गरेको छ ।

‘अग्नि पी’ को परीक्षणले सबै आधुनिक प्रविधिको भरपर्दो कार्यप्रदर्शन प्रमाणित गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

भारतद्वारा आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण

महिला साफ च्याम्पियनसिप स् नेपाल र भारत

भारतद्वारा आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण

पाकिस्तानको कराचीमा बम विस्फोट हुँदा कम्तीमा १०

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!