रचनाको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक

काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालले तीज गीत ल्याएकी छन् ।

उनले ‘हे शिव भोला’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । क्लासिकल शैलीमा तयार गीतमा शब्द, संगीत बाबुल गिरीको छ ।

गीतको म्युजिक भिडियोमा भने तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलको अभिनय देख्न सकिन्छ ।

अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको गीतको भिडियो आरजे एसआइले निर्देशन गरेका हुन् । भिडियोको निर्माण सबि डियरले गरेको छ ।

रचनाको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक

तालिबानबारे स्वराले दिइन् यस्तो बयान, गिरफ्तारीको माग

रचनाको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक

महेश बस्नेतको दाबी : माधव नेपाललाई २०

Leave a comment

Your email address will not be published. Required fields are marked *