कर्णालीका मुख्यमन्त्री सह–महामन्त्रीमा पराजित


सुर्खेत : कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही काँग्रेसको सह–महामन्त्रीमा पराजित भएका छन् । संस्थापन (शेरबहादुर देउवा समूहबाट) उनी पछडिएको क्षेत्रबाट महामन्त्री पदमा उम्मेद्वार बनेका थिए ।

मुख्यमन्त्री शाहीले डा. शेखर कोइराला समूहबाट बद्री पाण्डेलाई जित्न सकेनन् । पाण्डेलले दुई हजार एक सय ३३ मत ल्याएर विजयी हुँदा शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गरे । बाहलवाला मुख्यमन्त्री नै पराजित भएपछि उनलाई नैतिक संकट परेको छ । महामन्त्रीमा पराजित भएपछि तत्कालीन रक्षा मन्त्री डा. मिनेन्द्र रिजाजले नैतिकताको आधारमा राजीनामा दिएका थिए  ।

मुख्यमन्त्री शाहीले राजा ज्ञानेन्द्रको २०६१ को माघ १९ कदमपछि प्रत्यक्ष शासनकालमा राजाको कदमलाई समर्थनगर्दै तत्कालिन जिल्ला विकास समिति हुम्लाको सभापति समेत बनेका थिए ।

कर्णालीका मुख्यमन्त्री सह–महामन्त्रीमा पराजित

सुर्खेतमा थपिए एचआइभी संक्रमित

कर्णालीका मुख्यमन्त्री सह–महामन्त्रीमा पराजित

आवेदन दिएका चार हजार नागरिकले पाएनन् खानेपानीको

Leave a comment

Your email address will not be published. Required fields are marked *