देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद रामेश्वर राय यादवले जानकारी दिए।

उनले बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गरेको समेत बताए।

सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएको थिए। उनले आज नै विश्वासको मत लिँदैछन्।

देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

उपर्युक्त समयमा मौद्रिक नीति ल्याउँछौँ : राष्ट्र

देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

‘माधव नेपालले एकता चाहेनन्, विश्वासको मत दिने

Leave a comment

Your email address will not be published. Required fields are marked *