भारतको मध्यप्रदेशमा ५४ यात्रु बो’केको बस ख’स्यो, २५ को श’व भेटियो

६ फागुन,

मध्यप्रदेशको सिधिमा मंगलबार बिहान बस दु’र्घटना भएको छ । यात्रीले भ’रिएको बस बाणसागर नहरमा खसेको हो । हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन ।स्रोतका अनुसार बसमा ५४ यात्री सवार थिए । अधिकारीले मृतकको संख्या ४५ जनाभन्दा बढी हुन सक्ने आशंका गरेका छन् । 

७ यात्रुको उ’द्धार गरिएको छ भने ड्राइभरले पौ’डी खेलेर आफ्नो ज्यान बचाएका छन । उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।स्थानीय समयानुसार बिहान पौने १२ बजे क्रेनको मद्दतले बसलाई बाहिर नि’कालिएको छ ।केही श’व बगेका छन् ।एएसपी अन्जुलता पटेलले २५ श’वलाई नि’कालिसकिएको जानकारी दिइन् । बाँकी सबै या’त्रीको मृ’त्युको आ’शंका गरिएको छ ।

उक्त दु’र्घटना बिहान करिब साढे सात बजेको हो ।प्रहरीका अनुसार बसको क्षमता ३२ जनाको थियो तर यसमा ५४ या’त्री थिए । सि’धा बाटोमा जाम भएका कारण ड्राइभरले आफ्नो रुट फेरेका थिए । उनले नहरको किनाराबाट बस गुडाउदै थिए । बाटो निकै साँघुरो भएकोले ड्राइभरले सन्तुलन गुमाएका कारण उक्त दु’र्घटना नि’म्तिएको बताइन्छका छन।

भारतको मध्यप्रदेशमा ५४ यात्रु बो’केको बस ख’स्यो, २५ को श’व भेटियो

‘साना मिडियालाई राज्यले संरक्षण गर्नुपर्छ’

भारतको मध्यप्रदेशमा ५४ यात्रु बो’केको बस ख’स्यो, २५ को श’व भेटियो

कर्णालीमा मन्त्रीमण्डल पुनर्गठन र संसद अधिवेशन बोलाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *