अन्तर्मनको आवाज सुनेर भोट हाल्न शेखर कोइरालाको आग्रह

काठमाण्डौ : कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरण चुनावको सामना गर्ने बताउनुभएको छ ।

पहिलो चरणको चुनावपछि बसेको कोइराला समूहका नेताहरूको बैठकले दोस्रो चरणमा हुने मतदानको सामना गर्ने निर्णय गरेको हो । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई संस्थापन इतर समूहका नेताहरूले समर्थन गर्ने बताए पनि कोइराला समूह छलफलमा बसेको थियो ।

संस्थापन इतर समूहले नै सहयोग नगरेपछि कोइराला अफ्ठ्यारोमा पर्नुभएको छ । उहाँले अन्तर्मनको आवाज सुनेर भोट हाल्न आह्वान पनि गर्नुभएको छ ।

अन्तर्मनको आवाज सुनेर भोट हाल्न शेखर कोइरालाको आग्रह

संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने

अन्तर्मनको आवाज सुनेर भोट हाल्न शेखर कोइरालाको आग्रह

क्यानडाले आदिवासी बालबालिकालाई ३१ अर्ब डलर क्षतिपूर्ति

Leave a comment

Your email address will not be published. Required fields are marked *