नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द

 

काठमाण्डौ : शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आज मङ्गलवारका लागि कारोबार बन्द भएको छ ।

यसअघि बजार खुलेको दुई घण्टा नबित्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि फेरि खुलेको बजार ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार नै बन्द भएको हो ।

केही दिनयता घटेको शेयर बजार आज बढेको हो । आज १ सय ३७ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार चार सय १८ विन्दुमा पुगेको छ ।

नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द

आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा

नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द

संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *