आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्छु स् सभामुख सापकोटा

काठमाण्डौ : सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताउनुभएको छ ।

मंगलवार १५ औँ सङ्घीय संसद् सेवा दिवसको अवसरमा सङ्घीय संसद् सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

उहाँले आफूले संसद्को प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसका निम्ति साथ दिन कर्मचारीलाई आग्रह पनि गर्नुभयो । आफूसँग काम गर्ने स्प्रिट भन्दै सभामुख सापकोटाले कर्मचारीसँग रहेको विज्ञतालाई संयोजन गरेर काम गर्न सके संसद्प्रति जनतालाई आशावादी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्छु स् सभामुख सापकोटा

सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्छु स् सभामुख सापकोटा

नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार

Leave a comment

Your email address will not be published. Required fields are marked *