सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाण्डौ : सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

कार्टुन

सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा

Leave a comment

Your email address will not be published. Required fields are marked *