अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

एजेन्सी : अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ ।

देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएपनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाई छ ।

सवै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना आइतबार राती भएको हो । भिडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।

अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

विश्व हिन्दू महासङ्घमा विज्ञप्तिको विवाद

अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास

Leave a comment

Your email address will not be published. Required fields are marked *