अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र बंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ । मानवअधिकार दुर्व्यवहारका घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ दिएको छ ।

‘हाम्रो कदमले राज्य शक्ति दुरुपयोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरूलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने । अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिकृया दिएका छैनन् ।

अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

नेकपा एमालेमा ९९ सदस्यीय पोलिटब्यूरो गठन

अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

Leave a comment

Your email address will not be published. Required fields are marked *