अमृत बोहोरा एमाले सल्लाहकार परिषद्को अध्यक्ष चयन

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् ।

शनिबार सुरु भएको केन्द्रीय कमिटीको बैठकले बोहोरालाई सल्लाहकार परिषद्को अध्यक्ष चयन गरेको सचिव योगश भट्टराईले जानकारी दिए। उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिएका बोहोरालाई अध्यक्ष केपी ओलीको प्रस्तावमा परिषदको अध्यक्ष बनाइएको हो ।

एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि पार्टीको अनुशासन आयोगका अध्यक्ष थिए।

अमृत बोहोरा एमाले सल्लाहकार परिषद्को अध्यक्ष चयन

शेखरको टिमबाट चुनाव लड्नेको टुंगो लाग्यो

अमृत बोहोरा एमाले सल्लाहकार परिषद्को अध्यक्ष चयन

भिनिसियस बने ‘प्लेयर अफ दी मन्थ’

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!