२०८३ आश्विन १७ गते
×

Now Playing

लोकसेवा आयोगले रद्द गर्‍यो राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा

काठमाडौं  । लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको आदेशपछि असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ।

कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको ब्यहोराको आदेश २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको थियो त्यसैको कार्यान्वयन गर्न आयोगले परीक्षा रद्द गरेको छ।

लोकसेवा आयोगले रद्द गर्‍यो राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा

कार्यदलका नेताहरू भन्छन् : लगभग सहमतिको विन्दुमा

लोकसेवा आयोगले रद्द गर्‍यो राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा

दिलिप कुमारको अन्तिम तस्बिर भाइरल, अँगालो मारेर

Leave a comment

Your email address will not be published. Required fields are marked *