पूर्वराष्ट्रपति जुमाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

एजेन्सी । अदालतको अवहेलनामा दोषी ठहर भएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

हिजो बाँकी जेल सजाय पूरा गर्न पूर्व राष्ट्रपति जुमा घर नजिकै  रहेको जेलमा आफैं गएका हुन् ।

७९ वर्षीय पूर्व राष्ट्रपति जुमालाई प्रहरीले गिरफ्तार गर्ने तयारी गरिरहेका बेला उनी आफैं जेलमा उपस्थित भएका हुन्।

अघिल्लो साता पूर्व राष्ट्रपति जुमालाई अदालतको अवहेलनामा १५ महिना जेल सजाय तोकिएको थियो।

गत आइतबार पूर्व राष्ट्रपति जुमा जेल जान अस्विकार गरेपछि बुधबारसम्मको समयसीमा तोकिएको थियो। तोकिएकै समयमा पूर्वराष्ट्रपति जुमाले प्रहरी समक्ष आफूलाई आत्मसमर्पण गरेका हुन्।

पूर्वराष्ट्रपति जुमाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

इजरायलबाट ५८ वटा भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य

पूर्वराष्ट्रपति जुमाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

अमेरिकामा भवन भत्किँदा बेपत्ता भएका मध्ये थप

Leave a comment

Your email address will not be published. Required fields are marked *