सरकारसँग वार्ता गर्न विप्लव नेतृत्वको नेकपाद्वारा तीन सदस्यीय कमिटी गठन

काठमाडौं २६ माघ,नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सरकारसँग वार्तामा बस्ने भएको छ । सरकारसँग वार्ता गर्न नेकपाले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा वार्ता कमिटी गठन गरेको छ । वार्ता कमिटीको सदस्यमा धर्मेन्द्र बाँस्तोला र चीरन पुन छन् । वार्ता कमिटी गठन गरी उसले सरकारलाई पत्रसमेत पठाइसकेको छ । 

उसले आगामी दिनमा हिंसात्मक गतिविधिसमेत नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै उसले समाजवादी ढाँचाको राज्यव्यवस्था र निर्वाचन मोडेलको खाकासमेत पठाएको छ । प्रगतिशील संयुक्त सरकार बनाउने भए आफूपनि सामेल हुनसक्ने प्रस्ताव विप्लव नेतृत्वको नेकपाले गरेको छ । नेकपाले सरकारसँग वार्ता गर्ने निर्णय गरेपनि उसले निर्णय भने सार्वजनिक गरेको छैन ।

सरकारसँग वार्ता गर्न विप्लव नेतृत्वको नेकपाद्वारा तीन सदस्यीय कमिटी गठन

नानि देखि लागेको वानी | मालपोत कार्यालय

सरकारसँग वार्ता गर्न विप्लव नेतृत्वको नेकपाद्वारा तीन सदस्यीय कमिटी गठन

‘निर्मला र भागरथीका दोषीलाई कानुनी दायरामा ल्याउँछौ,

Leave a comment

Your email address will not be published. Required fields are marked *