गंगा बरदानले ल्याए नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’

लोकप्रिय लोकगायक गंगा बरदानको नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी सार्वजनिक गरिएको छ । २०६० सालपछि कुनै पनि गीत नल्याएका बरदानले १८ वर्षपछि यो गीत ल्याएका हुन् ।

राजीब हलवाईको रचना तथा बरदानकै संगीत रहेको गीतमा सृजन नेपालको संगीत संयोजन रहेको छ । उमेरले ६९ पुगेका बरदानले संगीतमा ५० बर्ष बिताएका छन् । उनी आफ्नो पुरानो गीत फेरि रेकर्ड गर्ने योजनामा छन् ।

संगीतकार समेत रहेका बरदानका ‘छपनीले छान’, ‘कहाँमा काट्यो बेतको लौरी’, ‘बजारै भरौन धरानै’, ‘सुपाडी कुटुक्क’, ‘माया गर्ने बानी उल्टै गर्छ हानी’, ‘जीउको मासु’ लगायत थुप्रै गीत लोकप्रिय छन् ।

https://www.youtube.com/watch?time_continue=50&v=XtAlH8trdo0&feature=emb_title

गंगा बरदानले ल्याए नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’

कोरोना प्रभावित घरधुरीलाई रोजगारी

गंगा बरदानले ल्याए नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’

‘प्रेम गीत–३’ को सकियो हिन्दी डबिङ, रिलिज

Leave a comment

Your email address will not be published. Required fields are marked *