बिरालो हराएपछि मनिषा कोइराला चिन्तामा

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाको बिरालो हराएको छ ।मनिषाले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परिवारको सदस्य ओरियो कोइराला हराएको जानकारी दिएकी छिन्।

उनले बिरालो तीन दिनअघि हराएको बताएकी छन्। मनिषाले बिरालो सम्भवतः साथी खोज्न गएको हुन सक्ने अनुमान गर्दै छिट्टै घर फर्किने विश्वास लिएकी छन्।

मनिषाले उसलाई देख्ने जो कोहीलाई पनि आफूहरुलाई जानकारी दिन आग्रह गरेकी छिन्।

बिरालो हराएपछि मनिषा कोइराला चिन्तामा

प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भयो

बिरालो हराएपछि मनिषा कोइराला चिन्तामा

क्रियाशील सदस्यता फुकुवा गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *