कर्णालीमा फोन र इन्टरनेट सेवामा समस्या

कालीकोटः कर्णाली प्रदेशमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवामा समस्या देखिएको छ । एक हप्ता अघिदेखि देखिएको यो समस्या समाधान गर्न अझै केही समय लाग्ने नेपाल टेलिकमले बताएको छ ।

दैलेखको रानीमता र कालीकोटको भर्तामा समस्या देखिएको र अहिले मर्मतको काम सुरु गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका प्राबिधिक प्रमुख शिवराज खनालले बताए ।

नेपाल टेलिकमको इन्टरनेट सेवा र टेलिफोन सेवा नेटर्वकमा छिनछीनमा जाने आउने समस्या देखिएको छ ।

कर्णालीमा फोन र इन्टरनेट सेवामा समस्या

अफगानिस्तानमा घण्टा घण्टामा युद्ध २० वर्ष यताकै

कर्णालीमा फोन र इन्टरनेट सेवामा समस्या

शरणार्थी महिला खेलाडीको ओलम्पिक दुःख

Leave a comment

Your email address will not be published. Required fields are marked *