दैलेखमा जिप दुर्घटना हुँदा तीन जना घाइते, एकको अवस्था गम्भीर

दैलेख, २१ मंसिर ।

दैलेखमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सुर्खेतबाट जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका लागि छुटेको लु १ च ७५०४ नम्बरको बोलेरो जिप चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बुडेयौली पालिकान्यामा दुर्घटना भएको हो ।

साङ्गेतडा–पाल्त सडक खण्डमा आइतबार दिउँसो जिप दुर्घटना भएको प्रहरी चौकी चामुण्डाबिन्द्रासैनीले जानकारी दिएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र एम्बुलेन्समार्फत उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरी चौकी चामुण्डाले जानकारी दिएको छ ।

दैलेखमा जिप दुर्घटना हुँदा तीन जना घाइते, एकको अवस्था गम्भीर

ओलीको स्थायी कमिटीलाई पत्र, प्रचण्डले ‘आरोप पत्र’

दैलेखमा जिप दुर्घटना हुँदा तीन जना घाइते, एकको अवस्था गम्भीर

थप १७ संक्रमितको मृत्यु, मृतकको संख्या १५९४

Leave a comment

Your email address will not be published. Required fields are marked *