नेपाल राष्ट्र बैंकले २० अर्ब १० करोडको ऋणपत्र बिक्री गर्दै

काठमाडौं, १८ असोज ।

नेपाल राष्ट्र बैकले २० अर्ब १० करोड रुपैयाँको सरकारी ऋणपत्र ‘ट्रेजरी विल निष्काशन गरेको छ। बैंकले ९१ दिन र १८२ दिन अवधिको ऋणपत्रका लागि बोलकबोल गर्ने भएको हो।

९१ दिन अवधिको १० करोड रुपैयाँको ऋणपत्र पुस २१ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको २० अर्बको ऋणपत्र चैत २४ गते परिपक्व हुनेछ। दुवै सरकारी ऋणपत्र पुरानै ऋणपत्र हुन्।

यसअघि निष्काशन गरिएको उक्त ऋणपत्रको म्याद सकिए पछि बैंकले पुनः बोलकबोल आयोजना गर्ने हो। राष्ट्र बैंकले निष्काशन गरेको उक्त ट्रेजरी बिलको बोलकबोल असोज २० गते खुला गरिनेछ।

नेपाल राष्ट्र बैंकले २० अर्ब १० करोडको ऋणपत्र बिक्री गर्दै

बाढी पहिरोको पूर्व सूचना अब नगरपालिकाबाटै पाइने

नेपाल राष्ट्र बैंकले २० अर्ब १० करोडको ऋणपत्र बिक्री गर्दै

एनआईसी एशिया बैंकमा अनलाइनमार्फत कर्जाको आवेदन दिन

Leave a comment

Your email address will not be published. Required fields are marked *