२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

डा.केसीलाई सास फेर्न गाह्रो भएपछि अक्सिजन सपोर्टमा राखियो

काठमाडौं, १८ असोज ।

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिएको छ । २१ दिनदेखि अनसनरत डा. केसीलाई निरन्तर छाति दुख्नुका साथै सास फेर्न गाह्रो भएको छ । उनलाई गाह्रो भएपछि अक्सिजन सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।


डाक्टर केसीले यसपटक चिकित्सा शिक्षा सुधार लगायतका मागसहित जुम्ला चन्दनाथ नगरपालिकाको बाबिरा मष्टो मन्दिरबाट १९ औं अनशन सुरु गरेका हुन् ।

डा.केसीलाई सास फेर्न गाह्रो भएपछि अक्सिजन सपोर्टमा राखियो

काँग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द हुने

डा.केसीलाई सास फेर्न गाह्रो भएपछि अक्सिजन सपोर्टमा राखियो

कोरोना महामारीका बीच एमयूले लियो परीक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!