२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 21°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

कुशेमा भिरबार लडेर मृत्यु

जाजरकोट, १६ भदौं ।
कुशे गाउँपालिका –३ भैताका ५१ बर्षीय टिकाराम जैसीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । घाँस काट्दै गदौ भैत्ताभिरबाट चिप्लिएर जैसीको ज्यान गएको स्थानीयवासी टिकाराम गौतमले जानकारी दिनुभयो । मृतक जैसीका २ छोेरा, ४ छोरी र श्रीमती हुनुहुन्छ ।

कुशेमा भिरबार लडेर मृत्यु

सिम्तामा निर्वाचित वडा सदस्यसहित नेकपा प्रवेश

कुशेमा भिरबार लडेर मृत्यु

विप्लव कार्यकर्ता धरौटिमा छुटे

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!