एकल महिलालाई सन्तान हुर्काउनै सकस

जुम्लाको चन्दननाथ नगरपालिका–१ कुलावाडा गाउँकी ४० वर्षिया हिरा कुलाल गिट्टी कुटेर परिवार पाल्छिन् । उनले १ वर्षअघि पति गुमाइन् । पति मुनबहादुर कुलालको ४३ वर्षको उमेरमा कालगतिका कारण मृत्यु भयो । पाँच छोराछोरीको जिम्मेवारी उनकै काँधमा छ । गिट्टी नकुटेको दिन घरमा चुलो जल्दैन । हिराको साथमा तीन छोरी दुईवटा छोरा छन् । जेठी छोरी […]