हाडजोर्नी विशेषज्ञ सेवा पाएपछि सिंजाबासी खुसी
जुम्लाको सिंजा गाउँपालिका –६ भाडगाउँकी १५ वर्षीया सीता रावत दाहिने हातमा मासु पलाएको(डल्लो) दुख्ने समस्याबाट पिडित बनेको पाँच वर्ष भयो । उनको हातमा मासु पलाएको पिरले उनलाई सधैंभरि मनभित्र डरत्रास पैदा उत्पन्न हुन थालेको बताउँछिन् । सीता गाउँकै मावि जोडु कक्षा –६ अध्ययनरत छन् । लेख्न पनि समस्या हुन्थ्यो । साथीहरू पनि त्यो देखेर झिस्काउने […]




