सुर्खेतमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुर्खेतमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आईतवार सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे र राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल मर्हजनले संयुक्तरुपमा सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष मर्हजनले आम उपभोक्ताका लागि सरकारले चाडपर्व लक्षित गरेर सञ्चालनमा […]

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले आज एक कार्यक्रम गर्दे चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज ७ गतेदेखि माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएको हो । जिल्लामा पनि सुपथ मूल्य […]