कर्णालीमा खेल पूर्वाधार केही नयाँ बन्दै केही अलपत्र
अप्सरा विष्ट। कर्णाली प्रदेशबाट नेपाली खेलकुदमा विश्व कीर्तिमान कायम गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु कर्णालीमा छन् । ती सबै खेलाडीहरु आफ्नो कडा मेहनत र परिश्रमले गर्दा त्यो ठाउँमा पुगेका हुन् । खेलकुदमा हेर्ने हो भने कर्णाली सबै भन्दा पछाडी छ । कर्णालीमा खेलकुदको पूर्वाधार हेर्ने हो भने पनि पछाडि नै छ । कर्णालीमा प्राप्त गुणस्तरीय […]



