राज्यको चरम उपेक्षामा तेलपानी–भुरिगाउँ सडक

बराहताल गाउँपालिका–१ सिरिचौरका ५१ वर्षीय लोकबहादुर सुनार विगत दुई वर्षदेखि पिटौली (बाटो सफा) को काम गर्छन । २०७४ यता उनका अन्य तीन जना साथीहरु पनि बाटो सफा गर्ने काममा संलग्न छन् । ती मध्येका लोकबहादुर र उनका साथी नगेन्द्र ढेङ्गामगर शुक्रबार साँझ करिव साढे पाँच बजेको समयमा सडकका खाल्डाखुल्डी पुरेर घर फर्किदै थिए । बराहताल […]

उद्योग अदालत पुगेपछि त्रासमा स्थानीय

सूर्यतारा सिमेन्ट उद्योग प्रालिले सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ७ का नौ जना स्थानीयविरुद्ध उच्च अदालतमा रिट दायर गरेपछि स्थानीय त्रसित बनेका छन् । उक्त स्थानमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुङ्गा उत्खनन खानी स्थापना गर्न स्थानीयले जग्गा प्राप्तिमा अवरोध गरेको भन्दै सूर्यतारा इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष मुकुन्द तिमिल्सेनाले जग्गाधनीका विरुद्ध अदालतमा मुद्दा दायर गरेका […]