प्रतिष्ठानमा ईएमआरसहितको नेत्ररोग विभाग संचालनमा

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ईएमआरसहितको नेत्ररोग विभाग सञ्चालनमा ल्याइएको छ। कर्णाली स्वास्थ्य प्रतिष्ठानअन्तर्गत नेत्ररोग विभाग गठन गरी सेवा सञ्चालनमा ल्याइएको हो । आइतबार वरिष्ठ नेत्ररोग डाक्टर सन्दुक रुइतले विभागको औपचारिक उद्वघाटन गरेका छन्। काठमाडौंको तिलगंगा आँखा अस्पताल, फ्रेड हलोस फाउण्डेशन र विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रतिष्ठानले अत्याधुनिक उपकरणहरुसहित नेत्ररोग विभाग सञ्चालनमा ल्याएको प्रतिष्ठानका […]