सम्पादकीय : सरकारी रकम दुरुपयोग गर्नेलाई कारवाही गर !

सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना ग¥यो । यसको मुख्य उद्देश्य आफ्नै लगानीमा सञ्चालनमा रहेका साना व्यवसायीलाई थप प्रोत्साहन गर्न ऋण अनुदान प्रदान गर्ने थियो । यसको अर्को मुख्य उद्देश्य देशमा रोजगार नपाएर भौतारिएका तथा स्वरोजगार हुनका लागि पूँजी नभएका युवाहरुलाई उद्यमी बनाउनु थियो । संघीय सरकारले अघि […]