डाक्टर सरुवामा सामाजिक विकास मन्त्रालयको मनपरी, वरिष्ठ सर्जनलाई बनाइयो भूमिकाविहिन
कर्णाली प्रदेशमा विशषेज्ञ डाक्टरहरुको अभाव छ । दरवन्दी अनुसार विशेषज्ञता हाँसिल गरेका डाक्टरहरु नहुँदा गुणस्तरीय सेवा प्रवाहमा समस्या हुने गरेको कर्णालीका लागि नौलो होइन । दक्ष जनशक्ति अभावसँग लडिरहेको कर्णालीको स्वास्थ्य प्रणाली सुधार गर्नुपर्नेमा प्रदेश सरकारले गलत निर्णय लिएको आरोप लागेको छ । गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याई स्वस्थ र सक्षम नागरिक तयार गर्ने […]



